- 2025.04.24
2015 Everest avalanche: १० वर्षअघिको हिमपहिरोमा २ नातेदार गुमाएका देन्डी शेर्पा- BBC Nepali Sewa
सन् २०१५ को एप्रिल महिनामा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गएको भीषण हिमपहिरोपछि सोलुखुम्बुका देण्डी शेर्पाले पर्वतारोहण पेसा नै छाडिदिए। आरोहण दलमा ‘हेड कुक’ का रूपमा काम गर्ने उनले […]









