Warning: "continue" targeting switch is equivalent to "break". Did you mean to use "continue 2"? in /home/c3602189/public_html/coin.iroirojapon.com/wp-content/plugins/social-networks-auto-poster-facebook-twitter-g/inc/nxs_functions_engine.php on line 266
2015 Everest avalanche: १० वर्षअघिको हिमपहिरोमा २ नातेदार गुमाएका देन्डी शेर्पा- BBC Nepali Sewa - はじめての仮想通貨 最新情報JAPON

2015 Everest avalanche: १० वर्षअघिको हिमपहिरोमा २ नातेदार गुमाएका देन्डी शेर्पा- BBC Nepali Sewa

2015 Everest avalanche: १० वर्षअघिको हिमपहिरोमा २ नातेदार गुमाएका देन्डी शेर्पा- BBC Nepali Sewa

सन् २०१५ को एप्रिल महिनामा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा गएको भीषण हिमपहिरोपछि सोलुखुम्बुका देण्डी शेर्पाले पर्वतारोहण पेसा नै छाडिदिए।

आरोहण दलमा ‘हेड कुक’ का रूपमा काम गर्ने उनले त्यो दिन सुरक्षित मानिने आधार शिविरमा बसिरहेको समयमा आफ्ना दुई आफन्त गुमाएका थिए।

उनले त्यो क्षणको कसरी सामना गरे?

फणीन्द्र दाहाल र कमल परियारले उनीसँग गरेको कुराकानी हेर्नुहोस्।

#BBCNepali #BBCNepaliSewa #Everest #Avalanche

この記事が気に入ったら
いいね ! しよう

アバランチ(AVAX)カテゴリの最新記事